विरगंज । नेकपा एकिकृत समाजवादी पार्टीका नेता मनोज चौधरीले नया मन्त्रिमण्डल विस्तारमा पार्टीले मधेशका सांसदलाइ प्राथमिकतामा नराखेको भन्दै आक्रोस व्यक्त गरेका छन । नेता चौधरीले सामाजिक सञ्जालमानै आफ्नो आक्रोस पोखेका हुन । उनले सामाजिक सञ्जालमा पार्र्टीले मन्त्रिमण्डल विस्तारमा मधेश वाट कोहि पनि नपारेको भन्दै अहिले गठबन्धनको बिषयमा समेत प्रश्न गरेका छन । उनले लखेको स्टाटसमा मधेशका प्रिय माननिय सासद किसान श्रेष्ठलाइ मन्त्रिको जिम्मेवारी नदिएको, अहिलेको गठबन्धनको बिषयमा ग्रास लेभलमा छलफल नभएको भन्दै उनले आफ्नो आक्रोश पोखेका हुन । उनले माननिय किसान श्रेष्ठलाइ अहिलेको नया मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने र मधेशको चित्त बुझाउनु पर्ने बताए । समाजवादीको साँख जोगाउन मधेशको भुमिका पार्टीले भुलेको भन्दै तत्काल मधेशको आवाज समेट्न अनुरोध गरे । उनले मधेशी प्रदेशको पहिचानको लागी अव्वल नेतालाइ मन्त्रिमण्डलमा समावेश गर्नुपर्नेमा जोड दिए । उनले घुमाउरो पारामा सांसद किसान श्रेष्ठलाइ अहिले मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने आशय व्यक्त गरे । उनले पश्चिममा सांसद मेटमणी चौधरीलाइ नसमेटेको बिषयमा समेत गुनासो पोखे । चौधरीले यसअघि मन्त्रालयमा रहि जनतामुखि काम गरेको उनको दावी रहेको छ । पार्टी नेतृत्वले श्रेष्ठ र चौधरीको बिषयमा पुर्नविचार गर्नुपर्ने उनले बताए । नेता चौधरीसंगको कुराकानीमा अहिलेको गठबन्धनले सरकार निर्माण गर्न सहयोग त होला तर यसको दिगोको बिषयमा शंका रहेको बताए । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपि शर्मा ओलीले समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाइ आश्वासन मात्र दिएको तर कुनै पनि कुरामा भर पर्न नसकिने बताए ।
चौधरीले आफ्नो फेसवुकमा लेखेका स्टाटस :
हाम्रो कम्रेडले messege पाठकका छन।म सोचन र लेख्न बाध्य भए । एउटा श्लोक छ । महाभारत युद्धमा मे कौन सा
योद्धा ऐसा था जो अपने एक ही बान से महाभारत समाप्त कर सकता था ??? हाल केहि दिन अगाडी नेपाली राजनितिकमा त्यस्तै अवस्था आको थियो । त्यो अवस्था नेकपा ( एस) पार्टी सङ थियोे । प्रश्न येहा छ कि ??
१,क. मधाव कुमार नेपाल लाई समेत प्रधानमन्त्री बनाउन ओली -प्रचण्ड कसरी त्यार भएन त ?
दुई दिनअघि सम्म एकीकृत समाजवादी स्त्रेन्थ र भुमिका लाई नजर अन्दाज गरेका ऊनी हरु सपथग्रहन को दिन सम्म आईपुग्दा कसरी गलेर पनि बन्न विवश भए । उनी हरु चाह्न्थे बामधुर्वीकरणको हावा पिटाएर एकीकृत समाजवादी लाई ढोकाबाट आमन्त्रण हैन । भेनटिलेटर वा झ्यालबाट लुरुक छिर्न बाध्य पारन चाहन्थे । ताकी दुनियाँ ले त्यसरी नै बुझोस । कि एकीकृत समाजवादीको कुनै मुल्य छैन । हाम्रा अगाडि नेपाली राजनीतिक का चतुर खेलाडीका रूपमा दारीएका ओलि प्रचण्ड कति स्वार्थी र कुन हद्स्म्मका अपिरिपक रहेछ्न । भने कुरा यी घटना कर्मले नै पुष्ठि गर्छ । त्यसैले बामएकता हुनु राम्रो हो । तर हिजोको पात्र यिनै नै हुन। बाम एकता नाम षड्यन्त्र को भौरिमा न फसियो नेतृत्व लाई मेरो सुझाव हुन ।