चेपाङ समुदायको उधानको लागी चिउरी चमेरो संरक्षण कार्यक्रम अन्तगत बागमती प्रदेश सरकारले बनाएको निती अन्तरगत छनोट भएको राप्ती नगरपालिका सग बागमति प्रदेश सरकारले सम्झौता गरेको छ ! तस्बिरमा बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल , सामाजिक बिकास मन्त्री कुमारी मोक्तान र राप्ती नगरपालिकाकी कार्यबहाक नगर प्रमुख सुमिता डल्लाकोटी