काठमाडौँ । गृह मन्त्रालयले बिहीबार सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुकोपर्व ईव–उल फित्र (ईद) का दिन मन्त्रालयले सार्वजनिक विदा दिएको हो ।
यसअघि सरकारले २०७९ को चैत २ गते राजपत्रमा सूचका प्रकाशन गर्दै ईदका अवसरमा विदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बिहीबार सार्वजनिक विदा दिईएको गृह मन्त्तालयले जारी गरेको सूचनामा उल्लेख छ ।