चितवन कालिका नगरपालिका-६ गोर्खाली टोल (टाँडी) हाल काठमाडौं कलङ्की बस्ने वर्ष २२ को स्नेहा लामिछाने (इन्जिनियर विद्यार्थी) गत बैशाख १८ गतेदेखि सम्पर्कविहीन भएको हुदाँ उनलाई भेट्नु वा देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा ९८५५०८०४५१, ९८६५१९५४६६ मा खबर गरिदिनुहोला ।