काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौबाट दोषी ठहर भएका सन्दीप लामिछानेले आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् । सामाजिक संजालमार्फत सन्दीपले जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको उल्लेख गरेका छन् ।
उनको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ ।
’मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ’, उनले लेखेका छन् ।
यो घटना घटेको नभई घटाइएको भएको सन्दीपले उल्लेख गरेका छन् । ’…म यो घटनाको निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो’, उनले लेखेका छन् ।
सम्बन्धित खवर
सन्दीपले भने- म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस्

नक्कली लाइसेन्स प्रकरण : ११ दिनमा ९ कर्मचारी पक्राउ

पहिलोपटक नेपाली क्रिकेट टीमको विजनेस क्लासमा यात्रा

वर्तमान सरकारमा निरन्तर रहने नेकपा एसको निर्णय (भिडिओ)

इलाममा ‘बजेट पार्न’ सिंहदरबारभित्र सुहाङको दौडधुप

पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी जरिवाना

सहकारी मुद्दाले सदनमा सकस: गतिरोध हटाउन कांग्रेस-गृहमन्त्री दुवै भएनन् टसमस

नेपाल अपडेट
माधवलक्षित प्रदीप ज्ञवालीको टिप्पणी- केही नेताहरुमा प्रधानमन्त्री बन्छु कि बन्दिनँ भन्ने मात्र चिन्ता छ
माधवलक्षित प्रदीप ज्ञवालीको टिप्पणी- केही नेताहरुमा प्रधानमन्त्री बन्छु कि बन्दिनँ भन्ने मात्र चिन्ता छ
सन्दीपले भने- म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस्
सन्दीपले भने- म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस्
नक्कली लाइसेन्स प्रकरण : ११ दिनमा ९ कर्मचारी पक्राउ
नक्कली लाइसेन्स प्रकरण : ११ दिनमा ९ कर्मचारी पक्राउ
पहिलोपटक नेपाली क्रिकेट टीमको विजनेस क्लासमा यात्रा
पहिलोपटक नेपाली क्रिकेट टीमको विजनेस क्लासमा यात्रा
वर्तमान सरकारमा निरन्तर रहने नेकपा एसको निर्णय (भिडिओ)
वर्तमान सरकारमा निरन्तर रहने नेकपा एसको निर्णय (भिडिओ)
लुम्बिनीमा रसियन बौद्धहरुको सहयोगमा बनेको चैत्यमा प्राण प्रतिष्ठा

ट्रेन्डिङ
इलाममा ‘बजेट पार्न’ सिंहदरबारभित्र सुहाङको दौडधुप
इलाममा ‘बजेट पार्न’ सिंहदरबारभित्र सुहाङको दौडधुप
जसपा विभाजनपछि झलनाथको प्रतिक्रिया- समीकरण थप सुदृढ हुँदैछ, नेकपा एस फुट्दैन

जसपा मधेश संसदीय दलको बैठकमा ३ जना अनुपस्थित, निगरानीमा राखिने

परपुरुषसँग होटलमा बस्न गएकी विवाहित युवती गोङ्गबुमा मृत फेला, युवक पक्राउ

धुवाँ देखिएको कतार एयरको जहाजमा ३१८ यात्रु थिए, परीक्षणपछि उड्ने तयारीमा

माधव नेपालले बोलाए संसदीय दलको बैठक, नेकपा एस विभाजन हुन नदिने प्रयास

ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा